विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु , ११ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ २० गते बिहान १० बजेदेखि जेठ २१ गते बिहान १० बजेसम्म आगलागी, सर्पदंश, बाढी, पहिरो तथा हावाहुरीका घटनाले जनधनमा क्षति पुर्‍याएको हो। प्राधिकरणले […]