संक्रमणकालीन न्याय हेर्ने दुवै आयोगका पदाधिकारी पनि पदमुक्त हुने

१९ वैशाख, काठमाडौं । सरकारले संक्रमणकालीन न्याय हेर्ने दुई आयोगका पदाधिकारीहरूलाई पनि पदमुक्त हुनेगरी अध्यादेश ल्याएको छ । शनिबार जारी भएको राजनीतिक नियुक्तिसम्बन्धी पदाधिकारी पदमुक्त गर्ने गरी ल्याएको अध्यादेशमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता …