भीष्मराज आङ्देम्बे : संसद्को दोस्रो यात्रामा दलको नेता

१४ वैशाख, काठमाडौं । झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले पहिलो पटक आदिवासी जनजाति समुदायबाट संसदीय दलको नेता पाएको छ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५३ औं दिनमा सोमबार आदिवासी जनजाति समुदायको …