काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै सरकारलाई औपचारिक मागपत्र बुझाएका छन् । मागपत्रमा नेपालको संविधानको प्रस्तावना, मर्म र भावना तथा समाजवादउन्मुख सार्वजनिक प्रशासनको अवधारणालाई आत्मसात गर्दै निजामती प्रशासनलाई थप सक्षम, उत्तरदायी, पारदर्शी र सेवामूलक बनाउन संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्नुपर्ने उल्लेख छ […]