आम्दानीको कर घटाइनुको कारणबारे अर्थमन्त्रीको प्रस्टीकरण

अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिगत आम्दानीमा रहेको ३९ प्रतिशत करलाई २९ प्रतिशतमा झारिनुपर्नाको कारणबारे पनि उनले स्पष्टीकरण दिएका छन् ।