सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । सरकारले शाखा अधिकृत वा सोसरह पदमा रहेका कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाज गर्न खटाएको हो । मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ७८ जना कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यी कर्मचारीहरूलाई विभिन्न मन्त्रालय र निकायबाट पालिकाहरूमा पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृतको […]