कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेको प्रदर्शन, सुरक्षा निकाय ‘हाइ अलर्टमा’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेले प्रदर्शन गरेको छ । आफ्ना अध्यक्ष ओलीलाई तत्काल रिहाईको माग गर्दै एमालेले प्रदर्शन गरेको हो । सुर्खेत, जुम्ला, कालिकोट र दैलेख लगायतका जिल्लाहरुमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् । जुम्लामा एमालेले राँके जुलुस समेत निकालेको छ । सबै जिल्लाका […]