झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (फागुन १७) झापाकेन्द्रित चुनावी अभियान ‘रोड सो’ सञ्चालन गर्दै छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो । बालेन बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी काँकडभिट्टा जानेछन् । त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, […]