ओलीले भने- चुनावपछि देश सम्हाल्न एमाले तयार छ

चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । चुनावपछि देश सम्हाल्न एमाले तयार रहेको उनको भनाई थियो ।