‘समयमा उद्धार हुन सकेन, केही घाइतेको बोल्दाबोल्दै श्वास रोकियो’

११ फागुन, धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदीनजिक भैंसेडाँडा भन्ने …