कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले बिहीबार वक्तव्य जारी गर्दै ग्रिनल्यान्ड डेनमार्क राज्यको अभिन्न हिस्सा भएकाले यस विषयमा सम्झौता सम्भव नभएको दोहोर्याएकी हुन् । राष्ट्रपति ट्रम्पले आफू नाटो महासचिव मार्क रुटसँग आर्कटिक सुरक्षाका लागि […]