छुवाछूत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ- मन्त्री परियार
कृषि तथा पशुपंक्षी विकासमन्त्री मदनप्रसाद परियारले सरकारले छुवाछूत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन्।