सुनकाे मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो। आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ। […]