सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकपकै उत्कृष्ट घोषित

१२ साउन, काठमाडौँ । केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ । काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिना विरुद्ध गरेको सानदार गोल …