गणेश नेपालीका बुवा–आमा काठमाडौं आउँदै

२६ असार, काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका आमा बुवा काठमाडौं आउँदैछन् । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका उनका बुवा आमा अहिले काठमाडौं आउनका लागि बाटोमा रहेका उनका दाजु मदन …