सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

पूर्वगृहमन्त्री सुधन गुरूङमाथि उठेका प्रश्नका सम्बन्धमा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएका छन्।