दबाबमा राष्ट्रपति

१६ वैशाख,काठमाडौं । सरकारले संसद छलेर ५ वटा अध्यादेश एकैपटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल दबाबमा परेका छन् । एकातिर संसद छलेर अध्यादेश सिफारिस गरेको भन्दै विपक्षीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । अर्कोतिर, यसअघि संसद्ले नै …