रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

१७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले …