वार्षिक १० लाखसम्म आयकर नलाग्ने, त्योभन्दा धेरैमा कति र कसरी लाग्छ ?
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ ।
सरकारले सोही अनुसार आयकर ऐन पनि संशोधन गर्न आर्थिक विधेयक २०८२ तयार गरेको छ ।
आर्थिक विधेयक अनुसार १० …