क्रान्तिपछि शान्ति सम्भव छ ?

अविकासले होइन, विकासले स्थान पाउनेछ र निराशाले होइन, आशाले आफ्नो स्थान पाउनेछ । माथि चर्चा गरिएका राजनीतिक चिन्तकहरूले भनेझैं यदि सामाजिक र आर्थिक न्याय स्थापित भएन भने शान्ति अस्थायी हुन्छ।