नौ महिनाको निर्यात २ खर्ब २२ अर्ब पुग्यो, कति छ आयात?

भन्सार विभागको तथ्यांक अनुसार नौ महिनाको वस्तु आयात १४ खर्ब ९० अर्ब रूपैयाँ पुगेको छ।