दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि अनुसन्धान भएको हो । बोर्डले भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबार गरी बजार प्रभावित पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा भट्टले वास्तविक लेनदेनविना नै उधारोमा सेयर कारोबार गरी […]