धनगढीमा गणको छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय …