सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे स्पष्टीकरण दिएका छन् । उनले पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयका विद्यार्थीसमेत रहेको भन्दै मन्त्री पोखरेलले पारदर्शिता केवल नारा नभई व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गरेका […]