रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी

२९ चैत, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी गरेको छ । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति …