ल्याबमा प्रयोग हुने पन्जाले बढाएर देखाउँदैछ माइक्रोप्लास्टिकको मात्रा

१७ चैत, काठमाडौं । वातावरणीय प्रदूषणको एउटा ठूलो हिस्सा मानिने 'माइक्रोप्लास्टिक' को मात्रा वैज्ञानिक अध्ययनहरूमा वास्तविकभन्दा बढी देखिएको हुन सक्ने एक नयाँ अध्ययनले खुलासा गरेको छ। युनिभर्सिटी अफ मिसिगन का अनुसन्धानकर्ताहरूका अनुसार वैज्ञानिकहरूले प्रयोग गर्ने साधारण …