काठमाडौं उपत्यकामा साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौं ।काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। ललितपुर–काठमाडौं बीच उत्तर–दक्षिणको १६ किलोमिटर रुट र थानकोट–अन्तर्राष्ट्रिय विमानस्थल बीच पूर्व–पश्चिमको २० किलोमिटर रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलका अनुसार, साँझ ८ बजेदेखि राति ११ बजेसम्म सेवा सञ्चालन हुनेछ र हरेक […]