काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको छ। पोखरेल काठमाडौँ ५ बाट निर्वाचित सांसद हुन् । उनलाई अगाडि सार्ने पक्कापक्की भएको बालनको सचिवालयले जानकारी गराएको छ । यस अगाडि सस्मितलाई सञ्चार मन्त्रालय दिइने धेरैले आकलन गरेका थिए। तर बालेन्द्र रवि लामिछानेले उनलाई शिक्षा मन्त्रालयमा पठाउने भएका छन् । पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका […]