अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्नै निर्णय पर्यो भारी
११ चैत, काठमाडौं । सत्तापक्षलाई सधैं आफू सही हूँ भन्ने लाग्छ र लागिरहन्छ । सत्ता पक्षले त्यसको फाइदा उठाउँछ र आफूले गरेको राम्रो/नराम्रो र नकारात्मक सबै काम उस्तै लाग्छ । सबै कुरा राम्रै भइरहेको छ …