इटाली फिफा विश्वकप युरोपियन प्लेअफको फाइनलमा

१३ चैत, काठमाडौं । चार पटकको विश्वकप विजेता इटालीले फिफा विश्वकपको एक कदम नजिक पुगेको छ । गएराति भएको प्लेअफ पाथ 'ए' सेमिफाइनलमा नर्थन आयरल्याण्डमाथि महत्वपूर्ण जित निकाल्दै इटाली फाइनल प्रवेश गरेको छ। बर्गामोमा भएको खेलमा …