मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३-० ले पराजित

फिफा विश्वकप–२०२६ मा अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ। कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको हो। कानसास सिटी स्टेडियममा सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा मेसीले १७, ६० र ७६ औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। पहिलो हाफको १७ औँ मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले प्रहार गरेको शक्तिशाली शट […]