ढल्नु भनेको सक्किनु होइन, आउनुहोस् फेरि उठ्ने तयारी थालौँ : प्रदीप ज्ञवाली

चुनावमा पार्टी हारेपछि नेता ज्ञवालीले सामाजिक सञ्जालमा पार्टी इतिहासकै कठिन विन्दमा पुगेकोले त्यसबाट माथि उठ्नका लागि निर्मम समीक्षा गर्नुपर्ने र ती समीक्षाका निर्णयका आधारमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।