लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा इजरायलद्वारा गरिएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ। लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले उक्त घटनाबारे जानकारी दिएको हो । लेबनानमाथि भएका इजरायली हमलामा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएका छन्। कुवेतले ड्रोन खसाल्यो कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको […]