एजेन्सी । अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको संयुक्त आक्रमणमा परी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित इरानका अति शक्तिशाली व्यक्तित्वहरूको समेत मृत्यु भएको छ। इरानी सरकारी समाचार संस्था इर्नाले सर्वोच्च नेताका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रतिरक्षा परिषदका सचिव अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआर्जीसी) का कमाण्डर-इन-चिफ मोहम्मद पाकपोर मारिएको पुष्टि गरेको हो। […]