काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ४ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले साेही निर्वाचनका दिन विभिन्न सवारी साधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको हाे । आयोगले सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, […]