‘२४ भदौमा दिउँसै सेना सडकमा आएको भए थप रक्तपात हुन्थ्यो’
गत वर्ष भदौ २३ र २४ गते नेपालमा 'जेनजी' आन्दोलन भयो। त्यस आन्दोलनले तत्कालीन शासन सत्ता नै परिवर्तन गर्यो । शासन सत्ता परिवर्तन भएसँगै मुलुक केही समय राजनीतिक संक्रमणकालमा गुज्रिने अवस्था सिर्जना भयो ।
त्यो राजनीतिक …