विपद्को मौका छोपेर चोरी–ठगी बढ्न थालेपछि प्रहरी ‘हाई अलर्ट’, २९ जना पक्राउ

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न विषम परिस्थितिको मौका छोपेर हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ। बाढीका कारण सुरक्षा निकाय उद्धार, खोजी तथा राहत वितरणमा केन्द्रित भइरहेका बेला प्रभावित क्षेत्र र विस्थापित बस्तीमा आपराधिक गतिविधि हुनसक्ने जोखिम बढेपछि प्रहरीले सूचना संकलन, गस्ती, निगरानी तथा […]