बाँदर व्यवस्थापन : संरक्षणको विरोध होइन, दीर्घकालीन संरक्षणकै वैज्ञानिक आधार
नेपालमा बाँदर व्यवस्थापनका लागि अब छुट्टै राष्ट्रिय बाँदर व्यवस्थापन नीति वा व्यापक मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नीतिभित्र विशेष बाँदर व्यवस्थापन कार्ययोजना आवश्यक देखिन्छ ।