काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन […]