राष्ट्रपति पौडेल भन्छन्- विपिन जोशीको निधनको खबरबाट स्तब्ध भएँ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एन्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएका छन्। सामाजिक सञ्जालमा उनले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आफूले समेत पटकपटक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको […]