इनफिनिक्सले आफ्नो हट सिरिजअन्तर्गत नयाँ हट ७० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार फोनमा ५जी कनेक्टिभिटी, १४४ हर्ट्ज रिफ्रेस रेटसहितको डिस्प्ले, ५० मेगापिक्सेल सोनी मुख्य क्यामेरा र ६,००० एमएएच ब्याट्री उपलब्ध छ। हट ७० प्रोमा ६.७६ इन्च एफएचडी प्लस आईपीएस एलसीडी डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ७१०० प्रोसेसर प्रयोग गरिएको छ। फोनमा ८ […]