काठमाडौंमा अन्तर्राष्ट्रिय एन्डोस्कोपिक स्पाइन सर्जरी सम्मेलन

कार्यक्रमको पहिलो दिन (१९ सेप्टेम्बर) उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस, बाँसबारी मा नेपाली स्पाइन सर्जनहरूका लागि विशेष प्रशिक्षण सत्र हुनेछ। दोस्रो दिन (२० सेप्टेम्बर) भने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुनेछ।