काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १६ तारिख। आज असार मासान्त परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]