एमालेका रेग्मी राप्रपा प्रवेश

नेकपा (एमाले) सम्बद्ध यातायात सङ्गठनका केन्द्रीय सदस्य पशुपति बाबु रेग्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।