रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । यहि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभएकाे हाे। सोही अनुसार पार्टीले तयारी गरेको उहाँकाे भनाइ छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र […]