धनकुटामा घोषणापत्रबिनै मत माग्दै कांग्रेस, एमाले र रास्वपाका उम्मेदवार
३ फागुन, धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका धनकुटाका अधिकांश उम्मेदवाले घोषणापत्रबिनै मत मागिरहेका छन् ।
विगतमा स्थानीय तह, जिल्ला र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रमा भए गरेका …