रामेछापमा निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न

शंकर बरुवाल रामेछाप । जिल्लामा निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले आइतबार निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागी हुनेमा नेपाली कांग्रेस रामेछापका उपसभापति […]