काठमाडौं । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु आफ्ना तर्फबाट नामावली टुंग्याउने अन्तिम तयारीमा रहेका हुन् । आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म आयोगले छानवीन गर्नेछ । त्यसमा देखिएका कमजोरी सच्याउन पुस २१ देखि […]