मर्दी हिमाल भ्यू पोइन्टमा एक्लै चिया पसल चलाउँदै गरेकी कविता दिदी

‘आँखा चिम्म गर्न खोज्दा पनि निद्रा कहाँ आउँथ्यो र? डरले पिरोल्थ्यो, एक्लोपनले मन भारी हुन्थ्यो। तर, बिस्तारै दिन बित्दै गए, रातहरू छिचोलिँदै गए।’