नेपालको वित्तीय इतिहासमा एउटा निर्णायक मोडका रूपमा हेरिएको १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ (कर्जा गुणस्तर परीक्षण) को काम अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कडा सर्त र निरन्तरको दबाबपछि नेपाल राष्ट्र बैंकले अघि बढाएको यो प्रक्रिया निष्कर्षनजिक पुगेको हो । राष्ट्र बैंकको उच्च स्रोतका अनुसार यो परीक्षणले नेपाली बैंकिङ क्षेत्रभित्र […]